नेपाल बैंकको सञ्चालकबाट बाहिरिए दिपेन्द्र बिक्रम थापा, यस्तो छ कारण !


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल बैंकको सञ्चालकबाट बाहिरिए दिपेन्द्र बिक्रम थापा, यस्तो छ कारण !


काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक रहेका दिपेन्द्र बिक्रम थापा बैंकको सञ्चालकबाट बाहिरिएका छन् । कानुनि व्यवस्थाअनुसार थापाको कार्यकाल असोज २१ गतेबाट समाप्त भएपछी बैंकको संचालकबाट थापा बाहिरिएका हुन् ।
बैंकले थापा बाहिरिएको नेप्सेमार्फत आम लगानीकर्ता र नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई समेत जानकारी गराएको छ । बैंकमा बासुदेश अधिकारी सञ्चालक समितिका अध्यक्ष रहेका छन् भने सञ्चालकहरुमा हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली रहेका छन् । यस्तै सञ्चालक समितिको सचिवमा  केशव प्रसाद भण्डारी रहेका छन् ।

Read More
  • EBL Ad news