लघुवित्तमा कर्मचारी आवश्यकता ।



Financial Notices

कार्य गर्नुपर्ने स्थानः नेपालभर ।
परीक्षाको किसिमः लिखित र अन्तरवार्ता ।
दरखास्त दिन स्थान ः छिमेक लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय
दरखास्त दिन पाउने अन्तिम मिति र समयः २०७६/०७/२० गते बुधबार कार्यालय समय भित्र
न्तरर्वार्ता परीक्षा मिति र समय ः २०७६/०८/०३ गते मंगलबार, दिउँसो १२ः०० देखि २ः०० बजे सम्म ।

नोटः दरखास्त फाराम यस वित्तीय संस्थाको Website www.chhimekbank.org बाट पनि download गर्न सकिनेछ ।

Read More
  • Financial Notices