तेह्रथुम पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तेह्रथुम पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

असोज २८, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय वासिन्दा र सर्वसाधारणहरुका लागि १२ लाख कित्ता आईपीओ निष्कासनको लागि असोज १३ गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको ।

Read More
  • MBL