एभरेष्ट बैंकको २५ % लाभांश दिने घोषणा


Aarthik Abhiyan 2076-6-27


Aarthik Abhiyan

असोज २७,  काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको  मुनाफाबाट  आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश  दिने घोषणा गरेको छ ।  

बुधवार सम्पन्न बैंकको सञ्चालक समितिको ३१० औं बैठकले ५ प्रतिशत बोनस  तथा बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २५ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

Read More
  • Financial Notices