एनसीसी बैंकको १५.८९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनसीसी बैंकको १५.८९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

असोज १४, काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको १ करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले आव २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ८९ प्रतिशत बोनस शेयर दिएको हो । सूचिकृत भएको शेयर शेयरधनीहरुले बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । बैंकको बोनस शेयर सूचिकृतपछि पूँजी रू. ८ अर्ब १३ करोड पुगेको छ ।

Read More
  • MBL