सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीद्वारा सपथ ग्रहण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौं– सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पुरा गर्नु भएका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । 

Read More
  • MBL