कामना सेवा विकासको शेयर रजिष्ट्रार परिर्वतन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकासको शेयर रजिष्ट्रार परिर्वतन

असोज १०, काठमाडौं । कामाना सेवा विकास बैंक लिमिटेडले शेयर रजिष्ट्रार परिर्वतन गरेको छ । कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने गरी असोज १२ गतेदेखि बि.ओ.के क्यापिटलाई चयन गरेको छ । यसअघि बैंकको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको थियो । 

Read More
  • MBL