भार्गव र पूर्णिमा विकास बैंक : शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा गाभिँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
भार्गव र पूर्णिमा विकास बैंक : शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा गाभिँदै

बैंकिङ खबर । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले यी बेंकहरुलाई गाभिन अन्तिम स्विकृति दिएको हो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वाएर गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा हाल १० जिल्ले विकास बैंक हो ।

Read More
  • MBL