असोज ८, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले लिलमीमर्फत विक्रीमा ल्याएकोे अवितरित हकप्रदको भदौ ३० गते बाँडफाँट गरेको छ ।
कम्पनीले संस्थापकतर्फको ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको २ लाख ४४ हजार ५४९ दशमलव ५० कित्ता नबिकेको हकप्रद र भदौ ११ गतेदेखि २५ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।