सिभिल लघुवित्तले प्रस्ताव गर्‍यो १० प्रतिशत लाभांश


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल लघुवित्तले प्रस्ताव गर्‍यो १० प्रतिशत लाभांश

सोज ६, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को संचित नाफाबाट शेयरधनीहरुको १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । 

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र अगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

Read More
  • MBL