प्राइम लाइफ इन्स्योरेन्सले मंगलबार बोलायो विशेष साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम लाइफ इन्स्योरेन्सले मंगलबार बोलायो विशेष साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :

कम्पनी :राइम लाइफ इन्स्योरेन्स

इभेन्ट : साधारणसभा

हुने मिति मंगबार (असोज ७ गते)

 विवरण : प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर पारित गर्न मंगलबार (असोज ७ गते) विशेष साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट बोनस सेयर...

सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गरेको छ । भदौ ३० गते कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Read More
  • MBL