रिलायन्स फाईनान्स ८ लाख कित्ता बढी शेयर सुचिकृत



Bizpati

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स फाइनान्सको शेयर सुचिकृत भएको छ । नेप्सेमा बिहिबार कम्पनीको ८ लाख ९१ हजार ८ सय ७४ दशमलव ३५ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • Financial Notices