दोस्रो बजारमा थपियो झन्डै ९ लाख कित्ता सेयर



Bizshala

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार झन्डै ९ लाख कित्ता सेयर थपिएको छ ।

रिलायन्स फाइनान्स लिमिटेडको रु. १०० अंकित ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस सेयर कारोबारमा आएको छ । नेप्सेले बिहीबार रिलायन्स फाइनान्सको उक्त परिमाणको बोनस सूचीकृत गरेपछि कारोबारमा आएको हो ।

Read More
  • Financial Notices