सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्न बोलायो साधारण सभा


Mero Lagani 2076-6-2


Mero Lagani

सिद्धार्थ क्यापिटलले गत आर्थिक वषको लाभांश वितरण गर्न आठौं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले कार्तिक १ गते बेलुका ५ बजे सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा क्यापिटलले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २१.०५२६३२ प्रतिशत अर्थात चार करोड एक्काईस लाख पाँच हजार रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ । 

Read More
  • Financial Notices