सनराइज बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित)


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित)

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर पारेर देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘डोनेट बल्ड सेभ लाइफ–हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।   बुधबार बैंकले काठमाडौको गैरीधारास्थित प्रधान कार्यालय, काँकरभिट्टा, लाहान, बुटवललगायतका शाखामा रक्तदान  कार्यक्रम गरेको छ । आज बैंकका कर्मचारी, सञ्चालकलगायत करिब दुई सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

Read More
  • EBL