महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा, ऋषिकेश भट्टद्वारा उद्घाटन !


Banking Sansar 2076-5-31


Banking Sansar
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
 
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेका हुन् । उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका सदस्य राजेशकुमार रौनियारले गरेका थिए ।
Read More
  • Financial Notices