प्रभु बैंकको थप दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा


Financial Notices 2076-5-29


Financial Notices

प्रभु बैंक लिमिटेडले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा थप दुई वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले गत शुक्रबार विशेष कार्यक्रमका विच दुईवटा मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेको हो । नयाँ काउन्टरको उद्घाटन सँगै सेवाग्राहीलाई बैंकीङ कारोबार सहज हुने विश्वास लिएको छ । यो सँघै अहिले प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा प्रवाह गरिरहेको छ ।

Read More
  • Financial Notices