धितोपत्र सम्बन्धी संशोधन ऐन संसदमा पेश, संशोधित प्रस्तावको पूर्णपाठ सहित


Mero Lagani 2076-5-26


Mero Lagani

धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा संशोधित विधेयक प्रस्तुत गरेका हुन् ।

संशोधित विधेयकमा २२ वटा दफाले मुल दफालाई सशोधन गर्ने, ६ वटा दफा थप गर्ने, एउटा दफाको नाम परिवर्तन गर्ने र एउटा दफाको मुल ऐनमा भएको दफा खारेजी सम्बन्धी व्यवस्था गरिएको छ।

प्रस्तुत विधेयक सम्बन्धित संसदीय समितिहरुमा छलफलका लागि पठाइनेछ। समितिले आवश्यक सुझाव सहित विधेयक पुन संसदमा पठाउने छ । संसदमा छलफल पछि विधेयक पास हुने व्यवस्था छ।

Read More
  • Financial Notices