‘निशुल्क बीमा’ शव्द प्रयोग नगर्न बीमा समितिको निर्देशन


Mero Lagani 2076-5-26


Mero Lagani

बीमा समितिले बैंक तथा वित्तीय संस्थाहरुसंग निशुल्क बीमा वा सित्तैमा बीमा जस्ता शब्द प्रयोग गर्ने गरी सम्झौता नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले भदौ २३ गते एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुसंग बीमकले सहकार्य गर्दा त्यस्तो शब्द प्रयोग नर्गन निर्देशन दिएको हो ।

अधिकाँश जसो बैंक तथा वित्तीय संस्थाले निशुल्क बीमा तथा सित्तैमा बीमा जस्ता शब्दहरु प्रयोग गरेपछि बीमा समितिको ध्यानकार्षण भएको हो । यस अघि पनि बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले मौखिक रुपमा यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्दै आएका थिए ।

....

Read More
  • Financial Notices