एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त


Aarthik Abhiyan 2076-5-26


Aarthik Abhiyan

भदौ २६, काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । बैंकको २०७४ साल भदौ ३० गते सम्पन्न साधारण सभाले ४ वर्षको लागि सो पदमा जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेको भएपनि बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले निजको सट्टामा निकुञ्ज अग्रवाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको जानकारी दिएको छ । 

Read More
  • Financial Notices