सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालकको राजीनामा स्वीकृत


Aarthik Abhiyan 2076-5-26


Aarthik Abhiyan

भदौ २६, काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक सुमन कुमार श्रेष्टको  राजीनामा  स्वीकृत  भएको छ ।

बैंकको बुधवार वसेको सञ्चालक समितिको २३५  औं बैठकले  सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत  गर्ने निर्णय गरेको नेपाल स्टक  एक्सचेञ्च(नेप्से)ले  बताएको छ ।

Read More
  • Financial Notices