ज्योति विकास बैंकको कम्पनी सचिवमा पारस राज कंडेल नियुक्त !


Artha Sarokar 2076-5-25


Artha Sarokar

 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कम्पनी सचिवमा पारस राज कंडेललाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको ३३८औँ बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेका कंडेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

Read More
  • Financial Notices