एभरेष्ट बैंकको यी शेयरको कारोबार २९ दिन बन्द हुने


Bizpati 2076-5-25


Bizpati

एभरेष्ट बैंक Everest Bank Limited को अग्राधिकार शेयरको कारोबार २९ दिन बन्द हुने भएको छ ।  बैंकको हरेक ३-३ वर्षामा २० प्रतिशत शेयर साधारण शेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार २९ दिन बन्द हुने भएको हो  ।

कम्पनीले असोज २ गतेदेखि असोज ३० गतेसम्म कारोबार बन्द हुने जनाएको हो  । बैंकको शेयर चौथो पटक परिणत हुन् लागेको हो  ।

Read More
  • Financial Notices