सिभिल बैंकको एनयुटी निक्षेप योजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकको एनयुटी निक्षेप योजना

 काठमाडौं । सिभिल बैंकले  एनयुटी निक्षेप योजना ल्याएको छ । यस योजनामा बचत र मुद्दती खातालाई समायोजन गरी बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ ।  एन्टी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी  मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छयाइएको रकम सो अवधि पश्चात एवमुष्ट प्राप्त गर्न सकिने छ ।

सिभिल एनयुटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात हजार रुपैयाँबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले सञ्चालन गर्न बैंकले जनाएको छ ।

Read More
  • MBL