साहारा र देव विकास बैंकको मर्जर भाँडीयो


Banking Khabar 2076-5-22


Banking Khabar

देवः विकास बैंक र सहारा विकास बैंकको मर्जर भाँडीएको छ । सहारा विकास बैंकले देव विकास बैंकसँग मर्जर नहुने भन्दै राष्ट्र बैंकमा पत्र पठाएको छ । साहरा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय कुमार साहले देवःसँग गरिएको सम्झौता भंग गरिएको नियामक राष्ट्र बैंकलाई पत्राचार मार्फत जानकारी गराएका हुन् । यसअघि पनि सहाराले जानकी फाइनान्ससँग मर्जमा जान प्रयास गरेको थियो सफल नभएपछि देवःसँग सम्झौता गरेको थियो । सहाराकै कारण मर्जर भाँडीएको देव बैंकले बताएको छ । सहारा विकास बैंक देवमा गाभिन लागेको थियो ।

Read More
  • Financial Notices