भदौ १९, काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा. उमाकान्त सिलवालको कार्यकाल समाप्त भएको छ । भदौ १६ गतेदेखि कानूनी व्यवस्था अनुसार उनको कार्यकाल समाप्त भएको कम्पनीले सूचना दिएको छ ।