ई–सेवा मार्फत सिटिजन लाइफकाे बीमा शुल्क भुक्तानी गर्न सकिने



Setopati

अब ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने भएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँग साझेदारी गरेसँगै ई–सेवा मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने भएका हो।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

Read More
  • Financial Notices