गरिमा विकास बैंकको नयाँ शाखा उर्लावारीमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गरिमा विकास बैंकको नयाँ शाखा उर्लावारीमा

गरिमा विकास बैंक लिमिटेडले मोरङ नगरपालिका वडा नं. ७ इटहरा रोड स्थित उर्लावारी शाखा कार्यालय र एटिएमको औपचारिक उद्घाटन गरेको छ । मोरङ नगरपालिका प्रमुख खड्ग वहादुर फागोले शाखा र ईनरुवा नगरपालिका प्रमुख राजन मेहताले ईनरुवा नगरपालिका वडा नं. १ भगवतीमन्दिर रोड स्थित एटिएमको उद्घाटन गरेका हुन् । यससँगै गरिमा विकास बैंकको शाखा संख्या ८० र एटिएम संख्या ३५ पुगेको छ ।

Read More
  • MBL