भार्गवको सेयर संरचना परिवर्तन, अर्ब सर्वसाधारण हिस्सा ४९%


Nepali Paisa 2076-5-13


Nepali Paisa

काठमाडौं : भाार्गव विकास बैंकले सेयर संरचना परिवर्तन गरेको छ । भार्गवले संस्थापक समूहको २ लाख २५ हजार ७२० कित्ता सर्वसाधारण समूहमा परिवर्तन गरेको हो । सेयर परिवर्तनपछि संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ । यसअघि भार्गवको संस्थापक र सर्वसाधार सेयर रेसियो ५५.५०ः४४.५० थियो ।
 

Read More
  • Financial Notices