सेञ्चुरी र प्राइमबीच मर्जरको संभावना, संचालक सहमतिनजिक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेञ्चुरी र प्राइमबीच मर्जरको संभावना, संचालक सहमतिनजिक

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत फोर्स मर्जरको रणनीति नबाएपछि केही सेलाएका बैंकरहरु संभावित मर्जरका लागि फेरि तात्न थालेका छन् । 

मौद्रिक नीतिमा ‘फोर्स मर्जरको नीति’ नै नल्याए पनि राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर गरी ठूलो साइजको बन्नुपर्ने र क्रस होल्डिङ भएका सेयरधनीहरुको विवरण संकलन गरी पहिलो चरणमा एउटै परिवारका विभिन्न बैंकमा भएको लगानीलाई टार्गेट गरी जुनसुकै बेला मर्जरमा जानसक्ने निर्देशन आउनसक्ने विश्लेषणसहित बैंकरहरु भित्रभित्रै संभावित मर्जरको छलफलमा छन् । 

Read More
  • MBL