सिद्धार्थ म्युचुअल फण्डको इकाई बाँडफाँट


Aarthik Abhiyan 2076-5-11


Aarthik Abhiyan

भदौ ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाई भदौ १० गते बाँडफाँट भएको छ ।

 योजनाले साउन २३ गतेदेखि  भदौ २ गतेसम्म इकाई विक्रीमा राखेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई १२ करोड इकाई बाँडफाँड भएको हो । यस फण्डले १४ करोड कित्ता इकाई विक्रीमा ल्याएको थियो ।

Read More
  • Financial Notices