सेन्चुरी बैंकको १६ लाख कित्ता शेयर सुचिकृत


Bizpati 2076-5-10


Bizpati

मंगलबार नेप्सेमा बाणिज्य बैंकको १६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  नेप्सेमा सेन्चुरी बैंक Century Commercial Bank Limited  को १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता शेयर सुचिकृत भएको हो ।   

शेयर सुचिकृत भएसंगै  आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।   कम्पनीको आर्थिक बर्ष ७५/७६ मा वितरण भएको  २ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो ।  

यस अघि आज नै इन्स्योरेन्स कम्पनीको करोड कित्ता शेयर सुचिकृत भएको थियो ।  

Read More
  • Financial Notices