नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत


Aarthik Abhiyan 2076-5-10


Aarthik Abhiyan

भदौ १०, काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

Read More
  • Financial Notices