नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, शाखा सञ्जाल ८२ पुग्यो


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
 नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, शाखा सञ्जाल ८२ पुग्यो

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौं–४, बालुवाटारमा ८२ औं शाखा विस्तार गरेको छ ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरिएको हो ।

Read More
  • KBL Ad