नेको इन्सुरेन्सको १२% बोनस : शनिबार एजीएम बस्ने, पुँजी अब कति ?


Nepali Paisa 2076-5-10


Nepali Paisa

काठमाडौं : नेको इन्सुरेन्सले शनिबार (भदौ १४ गते) २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट  १२% बोनस र कर तिर्न ०.६३%  नगद लाभांश वितरण गर्न लागेको छ। यो प्रस्ताव साधारण सभामा पेश हुनेछ ।

Read More
  • Financial Notices