माछापुच्छ्रे बन्यो सबै ऋणपत्र बिक्रि गर्ने पहिलो बैंक,३ अर्बको डिबेन्चरमा मागभन्दा बढी आबेदन


Bizpati 2076-5-5


Bizpati

अन्य केहि बाणिज्य बैंकलाई ऋणपत्र बिक्रि गर्न हम्मे हम्मे परेको अवस्थामा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको सबै  ऋणपत्र बिक्रि भएको छ। यससंगै सबै ऋणपत्र बिक्रि हुनेमा माछापुच्छ्रे बैंक पहिलो बन्न पुगेको छ। सबै बिक्रि मात्र नभई माछाको ऋणपत्रमा केहि बढी आबेदन परेको छ।      

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ। बैंकले गत साउन ६ देखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेकोमा अन्तिम दिन मंगलबार भदौ ३ सम्म सबै ऋणपत्र बिक्रि भएको हो। 

Read More
  • Financial Notices