राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ नियुक्त, वित्तीय साक्षरता वृद्धि हुने विस्वास ! (भिडियो रिपोर्ट)


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ नियुक्त, वित्तीय साक्षरता वृद्धि हुने विस्वास ! (भिडियो रिपोर्ट)

काठमाडौँ । मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो । बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले  महत्वपूर्ण भूमिका खेल्ने बताएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारण मा भएको बिगतको छविलाई यो सम्झौताले सकारत्मक प्रभाव पार्ने बताउनु भयो ।

Read More
  • MBL