१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

Read More
  • MBL