२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ?

वाणिज्यहरु बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता औसतमा १८ दशमलव ९२ प्रतिशत देखिएको छ । 

८ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक अन्य बैंकभन्दा लाभांश वितरणको क्षमतामा सबैभन्दा अगाडि देखिएको छ । गत आवमा बैंकको ३ अर्ब ६१ करोड ७३ लाख ९२ हजार वितरणयोग्य नाफा रहेको छ । यसको सम्भावित लाभांश ४० दशमलव १७ प्रतिशत रहेकोछ । बैंकले गत आवमा  ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार खुद नाफा गरेको छ । 

Read More
  • MBL