देवः विकास बैंकको कति छ प्रतिसेयर आम्दानी ?


Nepali Paisa 2076-4-31


Nepali Paisa

काठमाडौं : देवः विकास बैंकले २.७२% ले नाफा वृद्धि गर्दै ३८ करोड ९१ लाख रुपैयाँ कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकले ३७ करोड ८८ लाख ९२ रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३५.४७% र ८.४०% वृद्धि भएको छ ।

Read More
  • Financial Notices