बैंकहरूले पठाएकाे क्रस होल्डिङ्ग विवरणमा राष्ट्र बैंक असन्तुष्ट, फेरि विवरण मागियाे


Mero Lagani 2076-4-29


Mero Lagani

बैंकहरूले  बुझाएको क्रस होल्डिङ्ग बिवरणमा चित्त नबुझाएपछि राष्ट्रबैकले फेरि बैंकहरूलाई अर्को पत्र पठाउने भएको छ। राष्ट्र बैंक  नियमन  विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बुधवार पत्र पठाउन ढिला भएकोले बिहीबार पठाइने जानकारी दिए ।

राष्ट्र बैंकले गत साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैंकहरूको क्रस होल्डिङ्गको बिवरण एक साताभित्र पठाउन बैंकहरूलाई निर्देशन दिएको थियो । फोर्स मर्जर गराउने उद्देश्यले राष्ट्र बैंकले सो विगरण मागेको थियो ।

View detail