ग्रीन डेभलपमेन्ट बैंकका संस्थापकले बिक्री गर्ने भए सेयर


Nepali Paisa 2076-4-27


Nepali Paisa

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । तर बिक्री मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबार (साउन २७ गते) बाट ३५ दिन भित्र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड बाग्लुङमा निवेदन दिनुपर्नेछ ।

Read More
  • Financial Notices