मेगा बैंकको बचत खातामा बीमा सुविधा, मृतकको परिवारलाई ५० हजार दाबी भुक्तानी !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंकको बचत खातामा बीमा सुविधा, मृतकको परिवारलाई ५० हजार दाबी भुक्तानी !

काठमाडौं । मेगा बैंक लिमिटेडको नारायणगढ शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले कर्मचारी बचत खाता अन्तर्गत सडक दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिको आफन्तालाई बीमा सुबिधा बापतको रकम हस्तान्तरण गरेको हो ।

बैंकले टिकौली जंगलमा सबारी दुर्घटनाका कारण ज्यान गुमाएका रत्ननगरका सञ्जय चौधरीको आफन्तलाई बीमा वापतकोे ५० हजार रुपैया रकम हस्तान्तरण गरेको जनाएको छ ।

Read More
  • MBL