सिभिल बैंकको शाखा सुनसरीको दुहवीमा


Setopati 2076-4-26


Setopati

सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका थिए।

बैंकिङ पहुँच विस्तार गरी बचत तथा ऋण विस्तार गर्ने लक्ष्यअनुसार बैंकले शाखा विस्तारलाई तीब्रता दिएको छ।

Read More
  • Financial Notices