पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत, खर्च साढे ३४ अर्ब


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत, खर्च साढे ३४ अर्ब

काठमाडौं: सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्न योजना अघि सारे पनि बीचमै अलपत्र परेको छ। सरकारले साढे ३४ अर्ब रुपैयाँ खर्च गरिसक्दा पनि मुआब्जा र एलाइन्मेन्ट टुंगो लगाउन नसकेको हो। 

पूर्वपश्चिम रेलमार्ग झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर लामो हुनेछ। लिंक मार्गहरूसमेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग निर्माणको लागि २०६५-६६ मा आयोजनाको सुरुवात भएकोमा आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भने भइसकेको छ। 

Read More
  • MBL - below news