आज, जेठ १० गते आइतबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि, कुन राशिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आज, जेठ १० गते आइतबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि, कुन राशिको लागि कस्तो ?

जेठ १० गते आइतबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि

मेष
कृषि, फेशन तथा सेवामूलक क्षेत्रमा लगानीबाट अपेक्षित लाभ मिल्नेछ। श्रमअनुसार आम्दानी सुदृढ रहनेछ।

वृष
वैदेशिक कारोबारबाट मध्यम आम्दानी हुने संकेत छ। धैर्य र दीर्घकालीन योजना अपनाउँदा लाभ सुनिश्चित हुनेछ।

मिथुन
आम्दानीका स्रोतहरू विस्तार हुँदै जानेछन्। बैंकिङ, फाइनान्स तथा कारोबारबाट उल्लेखनीय आर्थिक प्रगति सम्भव छ।

कर्कट
व्यवसायिक सफलता र प्रशासनिक सहयोगले आम्दानी वृद्धि हुनेछ। पेशागत स्थायित्व बलियो बन्नेछ।

सिंह
पर्यटन र मनोरञ्जन क्षेत्रमा राम्रो आर्थिक लाभ मिल्नेछ। सामाजिक प्रतिष्ठाले अप्रत्यक्ष आम्दानीका अवसर बढाउनेछ।

कन्या
स्वास्थ्य र पारिवारिक खर्च बढ्न सक्ने भए पनि मेडिकल वा प्राविधिक क्षेत्रमा लगानी लाभदायक रहनेछ।

तुला
पारिवारिक सहयोगले आर्थिक योजना सफल हुनेछन्। यात्रासम्बन्धी खर्च भए पनि त्यसले अवसर सिर्जना गर्नेछ।

वृश्चिक
लाभदायक क्षेत्रमा लगानी गर्ने समय छ। रोकिएका आर्थिक कारोबार पुनः सक्रिय भई आम्दानी बढ्ने संकेत छन्।

धनु
बौद्धिक तथा शैक्षिक क्षेत्रमा खर्च बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहँदा बजेट व्यवस्थापन आवश्यक हुनेछ।

मकर
अनावश्यक खर्च र कार्य अवरोधले आर्थिक दबाब बढ्न सक्छ। सोचविचार गरेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ।

कुम्भ
पद–प्रतिष्ठासँगै आम्दानीका नयाँ अवसरहरू खुल्नेछन्। सहकार्यबाट आर्थिक लाभ प्राप्त हुने सम्भावना छ।

मीन
नयाँ लगानी र योजना कार्यान्वयनका लागि अनुकूल समय छ। दीर्घकालीन लाभ दिने अवसरहरू प्राप्त हुन सक्छन्।

  • MBL - below news