एनआईसी एसियाको अगुवाइमा माथिल्लो चमेलियामा लगानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआईसी एसियाको अगुवाइमा माथिल्लो चमेलियामा लगानी

अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन एनआईसी एसिया बैंकको अगुवाईमा सम्पन्न हुने भएको छ । 
कम्पनीले निर्माण गर्ने माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा बैंकले कन्सोर्टियमको अगुवाई गरी १३० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । बुधबार कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने र बैंकका सहायक कार्यकारी प्रमुख सन्तोशकुमार राठीले हस्ताक्षर गरेका छन् ।

उक्त आयोजना माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम आगामी मंसिर १ गतेदेखि सुरु गर्ने जनाएको छ । 

Read More
  • MBL