सानिमा इक्विटी फन्डले गर्यो १०% नगद लाभांश दिने घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 सानिमा इक्विटी फन्डले गर्यो १०% नगद लाभांश दिने घोषणा

 

काठमाडौं - सानिमा इक्वीटी फन्डले १०% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश दिने निर्णय गरेको हो ।  यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको हो ।

Read More
  • MBL