लुम्बिनी विकास बैंकको मूल्य समायोजन


Aarthik News 2076-4-22


Aarthik News

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड (Lumbini Bikas Bank Ltd.) को १७ दशमलव ०७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ७५ दशमलव ११ रुपैयाँ कायम भएको छ ।

View detail