बाराको निजगढमा पुग्यो सनराइज बैंकको शाखा, कति पुग्यो शाखा संख्या ? १ सय ३३ स्थानमा एटिएम सेवा !


Banking Sansar 2076-4-21


Banking Sansar

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेका हुन् ।

हालसम्म सनराइस बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

View detail